SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

NAVEED AKRAM COURT
A court sketch depicts accused Bondi attacker Naveed Akram appearing via video link at Downing Centre Local Court in Sydney, Monday, February 16, 2026. Source: AAP / Rocco Fazzari/AAPIMAGE

बोन्डाइ आक्रमणमा भाग लिएको आरोप लागेका २४ वर्षीय पुरुष माथि ५९ अभियोग दर्ता, युनिभर्सिटीहरू खुल्ने मिति नजिकिँदै जाँदा उच्च शिक्षा माथि थप लगानी गरिन शिक्षा मन्त्रीको माग र खेलकुदमा, जिम्बाब्वेसँगको अप्रत्याशित हार पछि पुरुष तर्फको टी२० क्रिकेट विश्वकपमा अस्ट्रेलिया श्रीलङ्काको सामना गर्ने तयारीमा लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

बोन्डाइ आक्रमणमा भाग लिएको आरोप लागेका २४ वर्षीय पुरुष माथि ५९ अभियोग दर्ता, युनिभर्सिटीहरू खुल्ने मिति नजिकिँदै जाँदा उच्च शिक्षा माथि थप लगानी गरिन शिक्षा मन्त्रीको माग र खेलकुदमा, जिम्बाब्वेसँगको अप्रत्याशित हार पछि पुरुष तर्फको टी२० क्रिकेट विश्वकपमा अस्ट्रेलिया श्रीलङ्काको सामना गर्ने तयारीमा लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now