International Energy Agency executive director Dr Fatih Birol speaks with Australian Prime Minister Anthony Albanese and Australian Energy Minister Chris Bowen during a meeting at Parliament House in Canberra, Monday, March 23, 2026. Source: AAP / LUKAS COCH/AAPIMAGE
इन्धनको मूल्य बढेको समयमा ट्रक चालकहरूलाई छिटो सहायता उपलब्ध गराउने सङ्घीय सरकारको भनाइ, आदिवासी मानिसहरूलाई बन्दी बनाउन कम गर्न तत्काल कदम चाल्न अभियन्ताहरूको आह्वान र खेलकुदमा महिला एसियन कपको अन्तिम खेलमा मटिल्डाज विरुद्ध जापानको एक शून्यको जित लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।