अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

DONALD BRADMAN BAGGY GREEN AUCTION

The 1947–48 Donald Bradman Baggy Green Source: AAP / Lloyds Auctions/PR IMAGE

‘अस्ट्रेलिया डे २०२६ अनर्स लिस्ट’मा नेपालीभाषी भरत नेपालले पाए ‘मेडल अफ द अर्डर अफ अस्ट्रेलिया’, शार्क आक्रमण कम गर्न न्यु साउथ वेल्समा नयाँ प्रविधि र चर्चित अस्ट्रेलियन ब्याट्सम्यान सर डोनाल्ड ब्र्याड्म्यानको एक ‘ब्यागी ग्रीन क्याप’ रेकर्ड रकममा खरिद सङ्ग्रहालयमा राखिने लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand