SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A person wearing traditional clothing and face paint at a dawn service ceremony.
In the Torres Strait, warrior garments are donned for Anzac Day dawn service in memory of those who signed up to protect Australia. Source: SBS / Josh van Staden

टास्मेनियाको पोर्ट आर्थरमा भएको गोलिकाण्डको ३० वर्ष पुरा, एन्ज्याक डेमा अस्ट्रेलियन सेनामा सेवा पुर्‍याएका आदिवासी एवम् टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरूको सम्मान र अपाङ्गता सम्बन्धी बिमा योजनामा व्यापक सुधार ल्याउने सङ्घीय सरकारको घोषणा लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

टास्मेनियाको पोर्ट आर्थरमा भएको गोलिकाण्डको ३० वर्ष पुरा, एन्ज्याक डेमा अस्ट्रेलियन सेनामा सेवा पुर्‍याएका आदिवासी एवम् टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरूको सम्मान र अपाङ्गता सम्बन्धी बिमा योजनामा व्यापक सुधार ल्याउने सङ्घीय सरकारको घोषणा लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now