SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Australia China
Chinese-born Australian journalist Cheng Lei attends a signing ceremony with Chinese Premier Li Qiang and Australian Prime Minister Anthony Albanese at Parliament House in Canberra, Monday, June 17, 2024. Source: AAP / LUKAS COCH/AP

प्रधानमन्त्री एन्थोनी आल्बनिजीले चिनियाँ अधिकारीहरूले अस्ट्रेलियन पत्रकार चङ् लेलाई क्यामरामा आउनबाट रोकेको आफूले नदेखेको बताएका छन्। त्यस्तै, चरा ठोक्किएर इन्जिनमा आगो लागेको यात्रुवाहक विमानलाई दक्षिणी न्यु जिल्यान्डको एक विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

प्रधानमन्त्री एन्थोनी आल्बनिजीले चिनियाँ अधिकारीहरूले अस्ट्रेलियन पत्रकार चङ् लेलाई क्यामरामा आउनबाट रोकेको आफूले नदेखेको बताएका छन्। त्यस्तै, चरा ठोक्किएर इन्जिनमा आगो लागेको यात्रुवाहक विमानलाई दक्षिणी न्यु जिल्यान्डको एक विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now