SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Police with sniffer dogs are seen near people at a music festival in Sydney, Australia.
Police with sniffer dogs are seen near people at a music festival in Sydney, Australia. Source: Getty / Don Arnold/WireImage

साङ्गीतिक महोत्सवहरूमा लुगा खोल्न लगाएर गरिने खानतलासीको न्यु साउथ वेल्स सरकारले बचाउ गरेको छ। सन् २०१६ देखि कूल १,५०० बढी बालबालिकाहरू यस्तो तलासीमा परेको एक रिपोर्टले जनाएको छ। भिक्टोरियामा ग्रेट ओसन रोडको एक समुन्द्री तटमा डुबेर एक पुरुषको मृत्यु भएको छ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

साङ्गीतिक महोत्सवहरूमा लुगा खोल्न लगाएर गरिने खानतलासीको न्यु साउथ वेल्स सरकारले बचाउ गरेको छ। सन् २०१६ देखि कूल १,५०० बढी बालबालिकाहरू यस्तो तलासीमा परेको एक रिपोर्टले जनाएको छ। भिक्टोरियामा ग्रेट ओसन रोडको एक समुन्द्री तटमा डुबेर एक पुरुषको मृत्यु भएको छ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now