SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

EVA LAWLER EMERGENCY DECLARATION PRESSER
Northern Territory Chief Minister Eva Lawler during a press conference in Darwin, Wednesday, March 27, 2024. Source: AAP / NEVE BRISSENDEN/AAPIMAGE

एलिस स्प्रिङमा जारी गरिएको रात्रिकालीन कर्फ्यु १५ दिन बाट बढाइने नदर्न टेरिट्री सरकारले सङ्केत गरेको छ। दुर्घटनामा एक किशोरको मृत्यु भए पछि परिवारको बिचमा तनाव बढ्दै जाँदा २६ मार्चमा हिंसा भड्किएको थियो। जसका कारण युवाहरू माथि दुई हप्ता लामो उक्त कर्फ्यु लागू गरिएको थियो। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

एलिस स्प्रिङमा जारी गरिएको रात्रिकालीन कर्फ्यु १५ दिन बाट बढाइने नदर्न टेरिट्री सरकारले सङ्केत गरेको छ। दुर्घटनामा एक किशोरको मृत्यु भए पछि परिवारको बिचमा तनाव बढ्दै जाँदा २६ मार्चमा हिंसा भड्किएको थियो। जसका कारण युवाहरू माथि दुई हप्ता लामो उक्त कर्फ्यु लागू गरिएको थियो। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now