SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

FATIMA PAYMAN SENATE
Labor Senator Fatima Payman described being isolated by the Labor Party and colleagues after being suspended from caucus for crossing the floor. Credit: MICK TSIKAS/AAPIMAGE

निलम्बित सेनेटर फातिमा पेम्यानलाई पार्टीका सहकर्मीहरूले डर देखाएको भन्ने दाबिको लेबरका एक वरिष्ठ राजनीतिज्ञले खण्डन गरेका छन्। मे सन् २०२८ देखि जीवित भेडा निर्यात रोक्न सिनेटमा कानून पारित भएपछि आल्बनिजी सरकारले किसानहरूलाई अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

निलम्बित सेनेटर फातिमा पेम्यानलाई पार्टीका सहकर्मीहरूले डर देखाएको भन्ने दाबिको लेबरका एक वरिष्ठ राजनीतिज्ञले खण्डन गरेका छन्। मे सन् २०२८ देखि जीवित भेडा निर्यात रोक्न सिनेटमा कानून पारित भएपछि आल्बनिजी सरकारले किसानहरूलाई अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now