SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Dutton and Albanese
Australian Prime Minister Anthony Albanese (right) and Australian Opposition Leader Peter Dutton. Source: AAP / LUKAS COCH/AAPIMAGE

पछिल्ला पोलहरूलाई हेर्दा दुई प्रमुख पार्टीहरूलाई अस्ट्रेलियनहरूले गर्ने समर्थनमा खासै ठुलो फरक देखिएको छैन। त्यस्तै बोन्डाइ छुरी प्रहार घटनमा घाइते बच्चालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। र खेलकुदमा १४ वर्षीय स्केटबोर्डिङ खेलाडी अरिसा ट्रु विश्व खेलकुदको सबैभन्दा ठुलो अवार्डमा सम्मानित भएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

पछिल्ला पोलहरूलाई हेर्दा दुई प्रमुख पार्टीहरूलाई अस्ट्रेलियनहरूले गर्ने समर्थनमा खासै ठुलो फरक देखिएको छैन। त्यस्तै बोन्डाइ छुरी प्रहार घटनमा घाइते बच्चालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। र खेलकुदमा १४ वर्षीय स्केटबोर्डिङ खेलाडी अरिसा ट्रु विश्व खेलकुदको सबैभन्दा ठुलो अवार्डमा सम्मानित भएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Subscribe to our podcast here.

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now