Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

Visa

The Business Innovation and Investment Program, which includes the so-called Golden Visa that allows wealthy foreigners to effectively buy their way into the country, has been closed to new applicants. Source: Pixabay

सङ्घीय सकारले 'गोल्डेन भिसा' पनि भनिने सिग्निफिकेन्ट इन्भेस्टर भिसाका (एसआइभी) नयाँ आवेदन माथि रोक लगाएको छ। उक्त भिसाको नियममा ५० लाख अस्ट्रेलियन डलर भन्दा बढी लगानी गर्ने मानिसले स्थायी बसोबासको स्वतः अनुमति पाउने व्यवस्था रहेको थियो। खेल सम्बन्धी समाचारमा भने उस्मान ख्वाजालाई वेस्ट इन्डीज विरुद्धको दोस्रो टेस्ट खेल्नका लागि चिकित्सकले अनुमति दिएका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

सङ्घीय सकारले 'गोल्डेन भिसा' पनि भनिने सिग्निफिकेन्ट इन्भेस्टर भिसाका (एसआइभी) नयाँ आवेदन माथि रोक लगाएको छ। उक्त भिसाको नियममा ५० लाख अस्ट्रेलियन डलर भन्दा बढी लगानी गर्ने मानिसले स्थायी बसोबासको स्वतः अनुमति पाउने व्यवस्था रहेको थियो। खेल सम्बन्धी समाचारमा भने उस्मान ख्वाजालाई वेस्ट इन्डीज विरुद्धको दोस्रो टेस्ट खेल्नका लागि चिकित्सकले अनुमति दिएका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now