न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले सिड्नीको एक ट्रेन स्टेसनमा एक बुवा र उनका एक बच्चाको ज्यान गएको २२ जुलाईको घटना पश्चात् यस्ता घटना रोक्न के गर्न सकिन्छ भन्ने बारे बिचार गरिरहेको बताएका छन्। अनुमति बिना फोटोहरूको 'डीपफेक' भनिने दुरुस्त नक्कल गरेर यौनजन्य तस्बिरका रूपमा एक अर्कालाई बाँड्ने कार्यलाई रोक्न नयाँ कानून प्रस्ताव गरिएको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





