SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

GREAT BARRIER REEF STOCK
The Great Barrier Reef in Far North Queensland, Cairns. Source: AAP / Dean Lewins

बेलायतको बेलमार्श जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकासँग एक मुद्दामा सम्झौता गरेपछि रिहा भएका छन्। ग्रेट ब्यारियर रीफ यस वर्ष युनेस्कोद्वारा तयार पारिएको लोपोन्मुख विश्व सम्पदाहरूमा परेको छैन। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

बेलायतको बेलमार्श जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकासँग एक मुद्दामा सम्झौता गरेपछि रिहा भएका छन्। ग्रेट ब्यारियर रीफ यस वर्ष युनेस्कोद्वारा तयार पारिएको लोपोन्मुख विश्व सम्पदाहरूमा परेको छैन। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now