अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

NSW HUNTER VALLEY FATAL BUS CRASH

Investigators at the scene of a bus crash near Greta in the NSW Hunter Valley, on Monday, 12 June 2023. Source: AAP / DARREN PATEMAN/AAPIMAGE

अस्ट्रेलियाले पपुवा न्यु गिनीमा गएको घातक पहिरो पश्चात् जारी खोज र उद्धारमा सहयोग गर्न विज्ञ र सहायता पठाउने भएको छ। त्यस्तै हन्टर भ्यालीमा भएको सडक दुर्घटनामा बस चालक विरुद्ध हत्या आरोपका सम्बन्धमा उत्पन्न विवाद लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना | SBS Nepali