आसियान शिखर सम्मेलनका क्रममा एन्थोनी अल्बानिजी र चिनिया प्रिमियरबीच भेट, अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए र घाइते भएका कारण करिब दुई वर्ष मटिल्डाजबाट अलग रहेकी स्याम करको टोलीमा आगमन लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





