SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Red Rose rally, outside the Qld Parliament House, honoring women lost to violence
The latest homicide report shows the number of women killed by an intimate partner in Australia has risen sharply. Source: AAP

पछिल्लो एक हत्यासम्बन्धी रिपोर्टले अस्ट्रेलियामा वर्तमान वा पूर्व पार्टनरहरूद्वारा मारिने महिलाहरूको सङ्ख्या सन् २०२३ को जुन महिनासम्ममा २८ प्रतिशतले बढेको देखाएको छ। त्यस्तै अस्ट्रेलियामा अधिकांश कामदार महिला भएका उद्योगहरूले ज्यालामा नौ प्रतिशतको वृद्धि गर्नु पर्ने आह्वान गरिएको छ। र खेलकुदमा, हाना ग्रीनले अस्ट्रेलियाको उच्च वरियताको गल्फरको उपाधि पाएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

पछिल्लो एक हत्यासम्बन्धी रिपोर्टले अस्ट्रेलियामा वर्तमान वा पूर्व पार्टनरहरूद्वारा मारिने महिलाहरूको सङ्ख्या सन् २०२३ को जुन महिनासम्ममा २८ प्रतिशतले बढेको देखाएको छ। त्यस्तै अस्ट्रेलियामा अधिकांश कामदार महिला भएका उद्योगहरूले ज्यालामा नौ प्रतिशतको वृद्धि गर्नु पर्ने आह्वान गरिएको छ। र खेलकुदमा, हाना ग्रीनले अस्ट्रेलियाको उच्च वरियताको गल्फरको उपाधि पाएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो (०००) मा फोन गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now