SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

ERIN PATTERSON SENTENCE
Erin Patterson (centre) leaves the Supreme Court of Victoria in Melbourne, Monday, September 8, 2025. Source: AAP / JOEL CARRETT/AAPIMAGE

आदिवासी समुदायसँग एक सन्धि स्थापना गर्ने भिक्टोरिया पहिलो राज्य, एरिन प्याटर्सन माथि रहेका अभियोगहरू विरुद्ध उनको कानूनी टोलीद्वारा अपिल दर्ता र रग्बीमा १८ वर्ष मुनिको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आदिवासी र प्यासिफिक क्षेत्रका खेलाडीहरू तयारी लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

आदिवासी समुदायसँग एक सन्धि स्थापना गर्ने भिक्टोरिया पहिलो राज्य, एरिन प्याटर्सन माथि रहेका अभियोगहरू विरुद्ध उनको कानूनी टोलीद्वारा अपिल दर्ता र रग्बीमा १८ वर्ष मुनिको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आदिवासी र प्यासिफिक क्षेत्रका खेलाडीहरू तयारी लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now