SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

ANTHONY ALBANESE PRESSER
The Prime Minister condemns a Chinese fighter jet for endangering an Australian air crew. Source: AAP / DEAN LEWINS/AAPIMAGE

अस्ट्रेलियन नौसेनाको हेलिकप्टरको अगाडी आगोका झिल्का खसाल्ने एक चिनिया फाइटर जेटको कार्यको आलोचना गर्दै, उक्त कार्य “अस्वीकार्य” रहेको प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियन नौसेनाको हेलिकप्टरको अगाडी आगोका झिल्का खसाल्ने एक चिनिया फाइटर जेटको कार्यको आलोचना गर्दै, उक्त कार्य “अस्वीकार्य” रहेको प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now