SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

While flood warnings remain in place in Far North Queensland, 5,000 hectares have been destroyed in the Duck Creek blaze in New South Wales
While flood warnings remain in place in Far North Queensland, 5,000 hectares have been destroyed in the Duck Creek blaze in New South Wales Source: AAP / Shane Allan(R), Supplied (L)

क्वीन्सल्यान्डको उत्तरी क्षेत्रमा बाढीको चेतावनी कायमै रहँदा, न्यु साउथ वेल्सको दक्षिणी क्षेत्रमा लागेको डढेलोका कारण ८५ हजार हेक्टर जमिन नष्ट भएको छ। यस्तै हाल जारी 'हाउजिङ्ग क्राईसिस'मा आप्रवासीहरूलाई दोष दिइएको भन्दै आप्रवासीहरूको पक्षमा वकालत गर्ने बिभिन्न ४० वटा समूहले प्रधानमन्त्री एन्थोनी आल्बानिजी र विपक्षी दलका नेता पिटर डटनलाई पत्र पठाएका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

क्वीन्सल्यान्डको उत्तरी क्षेत्रमा बाढीको चेतावनी कायमै रहँदा, न्यु साउथ वेल्सको दक्षिणी क्षेत्रमा लागेको डढेलोका कारण ८५ हजार हेक्टर जमिन नष्ट भएको छ। यस्तै हाल जारी 'हाउजिङ्ग क्राईसिस'मा आप्रवासीहरूलाई दोष दिइएको भन्दै आप्रवासीहरूको पक्षमा वकालत गर्ने बिभिन्न ४० वटा समूहले प्रधानमन्त्री एन्थोनी आल्बानिजी र विपक्षी दलका नेता पिटर डटनलाई पत्र पठाएका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now