SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

Sat Singh 2.jpg
Over $200 million in energy upgrades are expected to reduce power bills for New South Wales renters. Credit: Supplied.

न्यु साउथ वेल्समा सामुदायिक आवासमा बस्नेहरुलाई उर्जा बिलमा राहत दिन, राज्य सरकारले 'इनर्जी अपग्रेड' कार्यक्रम ल्याउँदै छ, जसले ३० हजार घरपरिवारले उर्जा बचत गर्दा आर्थिक भार कम पर्न जाने बताइएको छ। त्यस्तै इजरेल-हमास बीचको द्वन्द्वले समाधान नभेटिरहेका बेला अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ्ग, मध्यपूर्वी देशहरूको भ्रमणमा निस्किएकी छिन्। खेल समाचारमा भने अस्ट्रेलियाका टेनिस खेलाडी एलेक्स डि मिनौर अस्ट्रेलिया ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्समा सामुदायिक आवासमा बस्नेहरुलाई उर्जा बिलमा राहत दिन, राज्य सरकारले 'इनर्जी अपग्रेड' कार्यक्रम ल्याउँदै छ, जसले ३० हजार घरपरिवारले उर्जा बचत गर्दा आर्थिक भार कम पर्न जाने बताइएको छ। त्यस्तै इजरेल-हमास बीचको द्वन्द्वले समाधान नभेटिरहेका बेला अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ्ग, मध्यपूर्वी देशहरूको भ्रमणमा निस्किएकी छिन्। खेल समाचारमा भने अस्ट्रेलियाका टेनिस खेलाडी एलेक्स डि मिनौर अस्ट्रेलिया ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now