हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया बुझ्नुहोस्: जबरजस्ती विवाह भनेको के हो र यसबारे उपलब्ध सहायताहरू

A lot of people assume forced marriage happens overseas only. The truth is, it can and does happen here in Australia. Credit: Photo by Volker Meyer via Pexels
अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी मागी विवाह र जबरजस्ती गरिने विवाहहरूबिचको अन्तर र यस सम्बन्धी अस्ट्रेलियामा उपलब्ध सहयोग एवं सहायता सेवाहरूका बारेमा चर्चा गर्दैछौँ।
Share