SKIP TO MAIN CONTENT

विपक्षी गठबन्धनको बजेट प्रतिउत्तर भाषणमा के छ?

PETER DUTTON BUDGET REPLY
Leader of the Opposition Peter Dutton delivers his 2025-26 Budget Reply Speech in the House of Representatives at Parliament House in Canberra on Thursday, 27 March 2025. Source: AAP / MICK TSIKAS/AAPIMAGE

गत हप्ता सङ्घीय ट्रेजरर जिम चार्मर्सले सन् २०२५ को बजेट प्रस्तुत गरेको दुई दिन पछि विपक्षी नेता पिटर डटनले पनि आफ्नो बजेट प्रतिउत्तर भाषण मार्फत गठबन्धनको नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेका थिए। सङ्घीय विपक्षी गठबन्धनले आसन्न निर्वाचनमा जीत हासिल गरे के-कस्ता कार्यक्रमहरूले प्राथमिकता पाउने छन् र कटौतीमा परेका नीतिहरू के-के हुन् त भन्ने बारे एक एसबीएस नेपालीको एक प्रस्तुती।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गत हप्ता सङ्घीय ट्रेजरर जिम चार्मर्सले सन् २०२५ को बजेट प्रस्तुत गरेको दुई दिन पछि विपक्षी नेता पिटर डटनले पनि आफ्नो बजेट प्रतिउत्तर भाषण मार्फत गठबन्धनको नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेका थिए। सङ्घीय विपक्षी गठबन्धनले आसन्न निर्वाचनमा जीत हासिल गरे के-कस्ता कार्यक्रमहरूले प्राथमिकता पाउने छन् र कटौतीमा परेका नीतिहरू के-के हुन् त भन्ने बारे एक एसबीएस नेपालीको एक प्रस्तुती।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now