SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा 'डेलाइट सेभिङ' कहिले हुन्छ?

Two clocks, one showing three o'clock, the other showing two o'clock
During daylight saving time, Queensland is an hour behind the rest of Australia's eastern states. Source: Getty / i-am-helen

आउँदो आइतवार तपाईँ एक घण्टा बढी सुत्न पाउन सक्नुहुन्छ। सन् २०२३ को १ अक्टोबरमा सुरु भएको ‘डेलाइट सेभिङ’ यस वर्ष ७ एप्रिलमा समाप्त हुँदै छ। तर डेलाइट सेभिङ अस्ट्रेलियाका हरेक राज्य र प्रदेशमा भने हुँदैन।

Published

Updated

By Amy Hall

Presented by Sweksha Karna

Source: SBS

Skip to podcast episode content

आउँदो आइतवार तपाईँ एक घण्टा बढी सुत्न पाउन सक्नुहुन्छ। सन् २०२३ को १ अक्टोबरमा सुरु भएको ‘डेलाइट सेभिङ’ यस वर्ष ७ एप्रिलमा समाप्त हुँदै छ। तर डेलाइट सेभिङ अस्ट्रेलियाका हरेक राज्य र प्रदेशमा भने हुँदैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now