SKIP TO MAIN CONTENT

नयाँ ‘मर्री-डार्लिङ बेसिन’ योजनालाई लिएर किन भिक्टोरियाको असहमति?

MENINDEE POONCARIE DROUGHT FEATURE
Murray Darling River system is both a source of food and a significant cultural practice for many First Nations communities. Source: AAP / DEAN LEWINS/AAPIMAGE

अस्ट्रेलियाको सबैभन्दा ठुलो र जटिल नदी प्रणाली मर्री-डार्लिङ क्षेत्रको व्यवस्थापनका लागि सरकारले आफ्नो योजनालाई परिमार्जन गरेको छ। साउथ अस्ट्रेलिया, क्वीन्सल्यान्ड र न्यु साउथ वेल्सले नयाँ योजनामा सहमति जनाए पनि भिक्टोरियाले भने त्यसमा सामेल हुन अस्वीकार गरेको छ। भिक्टोरियनहरूको चाहिँ यसमा के छ त धारणा भन्ने बारे रिपोर्ट सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको सबैभन्दा ठुलो र जटिल नदी प्रणाली मर्री-डार्लिङ क्षेत्रको व्यवस्थापनका लागि सरकारले आफ्नो योजनालाई परिमार्जन गरेको छ। साउथ अस्ट्रेलिया, क्वीन्सल्यान्ड र न्यु साउथ वेल्सले नयाँ योजनामा सहमति जनाए पनि भिक्टोरियाले भने त्यसमा सामेल हुन अस्वीकार गरेको छ। भिक्टोरियनहरूको चाहिँ यसमा के छ त धारणा भन्ने बारे रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now