SKIP TO MAIN CONTENT

एन्ज्याक डे र रिमेम्बरेन्स डे जस्ता दिन आगामी पुस्ताले मनाउलान् त?

honourofthefallen.png
The honour of the fallen during the Remembrance Day celebrations at the Shrine of Remembrance in Melbourne in November 2022. (Photo: Abhas Parajuli)

हरेक वर्ष नोभेम्बर ११ का दिन ११ बजेर ११ मिनेटमा विश्वयुद्धका बेला ज्यान गुमाउने बेलायती लगायतका सैनिकहरूको सम्झना गरिन्छ। थुप्रै भूतपूर्व ‘गुर्खा’ सैनिक तथा उनीहरूका परिवारजनले पनि सो सम्झना दिवस संसारका विभिन्न शहरहरूमा मनाउने गर्ने गरेका छन्। मेलबर्नको स्राइन अफ रिमेम्बरेन्समा गत नोभेम्बरमा एक औपचारिक कार्यक्रममा विभिन्न युद्धमा ज्यान गुमाउने ‘गुर्खा’ सैनिकहरूको स्मरण गरिएको थियो। यसै सन्दर्भमा हामीले सो कार्यक्रममा उपस्थित मानिसहरूसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS / आभास पराजुली

Skip to podcast episode content

हरेक वर्ष नोभेम्बर ११ का दिन ११ बजेर ११ मिनेटमा विश्वयुद्धका बेला ज्यान गुमाउने बेलायती लगायतका सैनिकहरूको सम्झना गरिन्छ। थुप्रै भूतपूर्व ‘गुर्खा’ सैनिक तथा उनीहरूका परिवारजनले पनि सो सम्झना दिवस संसारका विभिन्न शहरहरूमा मनाउने गर्ने गरेका छन्। मेलबर्नको स्राइन अफ रिमेम्बरेन्समा गत नोभेम्बरमा एक औपचारिक कार्यक्रममा विभिन्न युद्धमा ज्यान गुमाउने ‘गुर्खा’ सैनिकहरूको स्मरण गरिएको थियो। यसै सन्दर्भमा हामीले सो कार्यक्रममा उपस्थित मानिसहरूसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now