SKIP TO MAIN CONTENT

विश्वकप फाइनल: 'तगडा फ्रान्स देखिए पनि मेस्सी युगको सम्मानमा अर्जेन्टिनाले जितोस्!'

Argentina v France.jpg
In this composite image, a comparison has been made between (L-R) Kylian Mbappe of France and Lionel Messi of Argentina, who are posing during the official FIFA World Cup 2022 portrait sessions. Argentina and France meet in the final of the FIFA World Cup Qatar 2022.

आइतबार राती हुने विश्वकप फाइनल खेलमा फ्रान्स र अर्जेन्टिना मैदानमा उत्रँदै गर्दा कसको पल्ला भारी देखिन्छ ? सामुदायिक फुटबलमा आबद्ध रहेका राजीव प्रधान भन्छन् अर्जेन्टिनाले खेल सुधार गर्दै आएको छ भने फ्रान्सको खेल सधैँ राम्रो नै रहेको थियो। साथै उनले अहिले सम्मको खेल हेर्दा फ्रान्सको जित्ने सम्भावना देखिए पनि लिओनल मेस्सीको अन्तिम विश्वकप भएको हुनाले उनको युगको सम्मानका लागि अर्जेन्टिनाले जितोस् भन्ने चाहेको बताएका छन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

आइतबार राती हुने विश्वकप फाइनल खेलमा फ्रान्स र अर्जेन्टिना मैदानमा उत्रँदै गर्दा कसको पल्ला भारी देखिन्छ ? सामुदायिक फुटबलमा आबद्ध रहेका राजीव प्रधान भन्छन् अर्जेन्टिनाले खेल सुधार गर्दै आएको छ भने फ्रान्सको खेल सधैँ राम्रो नै रहेको थियो। साथै उनले अहिले सम्मको खेल हेर्दा फ्रान्सको जित्ने सम्भावना देखिए पनि लिओनल मेस्सीको अन्तिम विश्वकप भएको हुनाले उनको युगको सम्मानका लागि अर्जेन्टिनाले जितोस् भन्ने चाहेको बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now