Screen grab from PA Video of coaches arriving at Arrowe Park Hospital on Merseyside, where passengers that have been repatriated to the UK from cruise ship MV Hondius, hit by hantavirus will be quarantined to protect against the spread of the illness should any of them be infected. Picture date: Sunday May 10, 2026. Credit: Jamie Lashmar/PA
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानले १० हप्तादेखि चलिरहेको युद्ध अन्त्य गर्न दिएको प्रतिप्रस्ताव अस्वीकार, हान्टाभाइरस प्रभावित जहाजमा रहेका अस्ट्रेलियनहरूलाई देश फर्काउने तयारी, बेलायतका प्रधानमन्त्रीद्वारा आफ्नो राजीनामा दिने कुनै योजना नभएको स्पष्ट र एनआरएलमा पेनरिथ प्यान्थर्सका प्रशिक्षकको अर्को सिजनको अन्त्यपछि पद छोड्ने घोषणा लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।