Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

'मुमिन त मलाई अहिले पनि मन पर्छ'

DJI_20260503173145_0412_D.JPG

Lekhamani Trital holds a Guinness World Record for performing stand-up comedy at the highest altitude. Source: SBS

नेपाली स्ट्यान्ड अप कमेडीमा आफ्नो छुट्टै स्थान बनाएका लेखमणि त्रितालले एसबीएसको सिड्नीस्थित स्टुडियोमा आएर आफ्नो बच्चा बेलाका सम्झनाहरू ताजा गरेका छन। मुमिनदेखि फोटो एल्बमको महत्वसम्म साथै विज्ञापन कण्ठस्थ हुनेदेखि साथीहरूसँग प्रयोग गरिने गोप्य भाषामा समयसँगै आएको परिवर्तनसम्म, त्रितालसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

नेपाली स्ट्यान्ड अप कमेडीमा आफ्नो छुट्टै स्थान बनाएका लेखमणि त्रितालले एसबीएसको सिड्नीस्थित स्टुडियोमा आएर आफ्नो बच्चा बेलाका सम्झनाहरू ताजा गरेका छन। मुमिनदेखि फोटो एल्बमको महत्वसम्म साथै विज्ञापन कण्ठस्थ हुनेदेखि साथीहरूसँग प्रयोग गरिने गोप्य भाषामा समयसँगै आएको परिवर्तनसम्म, त्रितालसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now