SKIP TO MAIN CONTENT

ग्याल्पो ल्होसार: ड्र्यागन वर्षलाई स्वागत गर्दै अस्ट्रेलियाको शेर्पा समुदाय

Gyalpo Lhosar celebration at Estonian House, Brunswick, Melbourne on Sunday, 18 February 2024.
Gyalpo Lhosar celebration at Estonian House, Brunswick, Melbourne on Sunday, 18 February 2024. Credit: SBS Nepali/Dinita Rishal

हरेक वर्ष झैँ शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै लुनार नयाँ वर्षको स्वागत गरेको छ। शेर्पा एसोसिएसन अफ भिक्टोरियाले आइतवार, १८ फेब्रुअरीमा मेलबर्नको ब्रन्सविकस्थित एस्टोनियन हाउसमा एक सांस्कृतिक कार्यक्रमका साथ खरायो वर्षलाई बिदा गर्दै ड्र्यागन वर्षलाई स्वागत गरेको हो। कार्यक्रमका आयोजक तथा सहभागीहरूसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

Published

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

हरेक वर्ष झैँ शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै लुनार नयाँ वर्षको स्वागत गरेको छ। शेर्पा एसोसिएसन अफ भिक्टोरियाले आइतवार, १८ फेब्रुअरीमा मेलबर्नको ब्रन्सविकस्थित एस्टोनियन हाउसमा एक सांस्कृतिक कार्यक्रमका साथ खरायो वर्षलाई बिदा गर्दै ड्र्यागन वर्षलाई स्वागत गरेको हो। कार्यक्रमका आयोजक तथा सहभागीहरूसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now