हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: नयाँ वर्ष २०८२ को स्वागत

Residents carry chariots of deities as they parade through the ancient city of Thimi during the Sindoor festival in Bhaktapur, Nepal, on Tuesday, 15 April 2025. Source: AAP / Skanda Gautam / SOPA Images/Sipa USA
नयाँ वर्ष २०८२ को सुरुवातसँगै भक्तपुरको बोडेमा भएको वार्षिक जिब्रो छेड्ने जात्रामा यसपालि स्थानीय सुजन श्रेष्ठले तेस्रो पटक आफ्नो जिब्रो छेडेका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share