SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको सङ्घीय निर्वाचनमा लेबरको जित: के भन्छन् नेपाली?

(L-R) Mahesh Bhandari, Keshav Kandel and Bhuwan Khadka
(L-R) Mahesh Bhandari, Keshav Kandel and Bhuwan Khadka spoke to SBS Nepali following the federal election results. Credit: (L-R) Supplied/Mahesh Bhandari, Facebook/Keshav Kandel, Supplied/Bhuwan Khadka

सङ्घीय निर्वाचनको नतिजालाई अस्ट्रेलियाको नेपाली समुदायले कस्तो रूपमा लिएको छ? मेलबर्नको टार्नेटस्थित लेबर पार्टीका शाखा अध्यक्ष रहेका महेश भण्डारी, लिबरल पार्टीका सदस्य केशव कँडेल र ग्रीन्स डब्लुएका सदस्य भुवन खड्कासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सङ्घीय निर्वाचनको नतिजालाई अस्ट्रेलियाको नेपाली समुदायले कस्तो रूपमा लिएको छ? मेलबर्नको टार्नेटस्थित लेबर पार्टीका शाखा अध्यक्ष रहेका महेश भण्डारी, लिबरल पार्टीका सदस्य केशव कँडेल र ग्रीन्स डब्लुएका सदस्य भुवन खड्कासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now