Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ओबिच्युरी: पोप फ्रान्सिस १९३६-२०२५

Pope Francis

Pope Francis was born Jorge Mario Bergoglio in Argentina.

क्याथोलिक चर्चका प्रमुख तथा एक अर्बभन्दा बढी मानिसहरूका धार्मिक गुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा मृत्यु भएको छ। ल्याटिन अमेरिकाबाट पहिलो पन्टिफ वा पोप बनेका उनी, आफ्नो सादगी, करुणा र उक्त धर्मको नेतृत्वलाई सुधारको बाटोमा लैजान प्रयत्नशील व्यक्तिका रूपमा परिचित थिए।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

क्याथोलिक चर्चका प्रमुख तथा एक अर्बभन्दा बढी मानिसहरूका धार्मिक गुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा मृत्यु भएको छ। ल्याटिन अमेरिकाबाट पहिलो पन्टिफ वा पोप बनेका उनी, आफ्नो सादगी, करुणा र उक्त धर्मको नेतृत्वलाई सुधारको बाटोमा लैजान प्रयत्नशील व्यक्तिका रूपमा परिचित थिए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now