तीजको एक महत्त्वपूर्ण र रमाइलो पाटो यस पर्वमा गाइने गीत पनि हो र तीजका गीतहरूले नेपाली सिनेमामा पनि स्थान पाउने गरेका छन्। समाजको सही चित्रण गर्न सक्ने गीतहरू नै लोकप्रिय भएको देखिएको नेपाली चलचित्रमा निर्देशक, लेखक र निर्माताको भूमिका निर्वाह गरेका प्रकाश सायमीको भनाई छ। नेपाली चलचित्रमा महिला पात्र र चाडपर्वको चित्रणको विषयमा हाम्रा नेपाल संवाददाता प्रयास दुलालले सायमीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





