Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा प्राचीन सम्पदा पुन:स्थापनाका चुनौती र अस्ट्रेलियासँगको सम्बन्ध

An artefact returned to Nepal in March, 2025.

An artefact returned to Nepal in March, 2025. Credit: Facebook/Nepal Heritage Recovery Campaign/SAURAV/SWORUP IMAGES

पछिल्ला समयमा विश्वका विभिन्न कुनामा पुगेका प्राचीन नेपाली सम्पदाहरू फर्काउने पहलहरूको कुरा गर्दा, सम्पदा पुनः स्थापनालाई लिएर नेपालमा केही समय अगि एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको थियो। नेपाल सम्पदा पुन:स्थापना अभियानद्वारा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलियाका साथै अन्य देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभियानका लागि अस्ट्रेलियाकी रिजनल लियेजन अफिसर रहेकी सिम्रन जोशीसँग एसबीएस नेपालीले यस विषयमा गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

पछिल्ला समयमा विश्वका विभिन्न कुनामा पुगेका प्राचीन नेपाली सम्पदाहरू फर्काउने पहलहरूको कुरा गर्दा, सम्पदा पुनः स्थापनालाई लिएर नेपालमा केही समय अगि एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको थियो। नेपाल सम्पदा पुन:स्थापना अभियानद्वारा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलियाका साथै अन्य देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभियानका लागि अस्ट्रेलियाकी रिजनल लियेजन अफिसर रहेकी सिम्रन जोशीसँग एसबीएस नेपालीले यस विषयमा गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now