SKIP TO MAIN CONTENT

‘नेपालीहरूको ढिलासुस्तीका कारण पनि टुँडाल फर्काउन यत्तिका वर्ष लागेको हो’ : माइकल ब्रान्ड

mbrandtemplestrut.png
An 800-year-old temple strut was recently returned to Nepal by the Art Gallery of New South Wales (AGNSW). SBS Nepali spoke to Dr Micheal Brand of the AGNSW. Credit: Madhav Poudel and Pratichya Dulal.

आर्ट ग्यालरी अफ न्यु साउथ वेल्स (एजीएनएसडब्लु) मा रहेको पुरातात्त्विक महत्त्वको एक टुँडाल नेपाल फर्किन लामो समय लाग्नुका पछाडि, नेपाली अधिकारीहरूको ढिलासुस्ती पनि एक कारण रहेको उक्त सङ्ग्रहालयका निर्देशक माइकल ब्रान्डले बताएका छन्।। सन् १९७५ ताका पाटनको सुलिमा टोल स्थित रत्नेश्वर मन्दिरबाट निकालिएको उक्त टुँडाल, सन् २००० मा अस्ट्रेलियाको सिड्नी स्थित एजीएनएसडब्लुले एसियाली कलाका एक पारखीको शेषपछि दानमा पाएको थियो। मङ्गलवार १६ मे २०२३ मा ललितपुरको पाटन सङ्ग्रहालयमा आयोजित एक समारोह बिच उक्त ऐतिहासिक शिल्पकलालाई रत्नेश्वर मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई हस्तान्तरण गरिएपछि एसबीएस नेपालीले एजीएनएसडब्लुका निर्देशक डा ब्रान्डसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

आर्ट ग्यालरी अफ न्यु साउथ वेल्स (एजीएनएसडब्लु) मा रहेको पुरातात्त्विक महत्त्वको एक टुँडाल नेपाल फर्किन लामो समय लाग्नुका पछाडि, नेपाली अधिकारीहरूको ढिलासुस्ती पनि एक कारण रहेको उक्त सङ्ग्रहालयका निर्देशक माइकल ब्रान्डले बताएका छन्।। सन् १९७५ ताका पाटनको सुलिमा टोल स्थित रत्नेश्वर मन्दिरबाट निकालिएको उक्त टुँडाल, सन् २००० मा अस्ट्रेलियाको सिड्नी स्थित एजीएनएसडब्लुले एसियाली कलाका एक पारखीको शेषपछि दानमा पाएको थियो। मङ्गलवार १६ मे २०२३ मा ललितपुरको पाटन सङ्ग्रहालयमा आयोजित एक समारोह बिच उक्त ऐतिहासिक शिल्पकलालाई रत्नेश्वर मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई हस्तान्तरण गरिएपछि एसबीएस नेपालीले एजीएनएसडब्लुका निर्देशक डा ब्रान्डसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now