आफ्नो घरमा पाल्नका लागि जनावर ल्याउँदै गर्दा, सँगै आउने महत्त्वपूर्ण जिम्मेवारीहरूका बारेमा पनि जान्नु जरुरी हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी घरपालुवा जनावरका नयाँ मालिकहरूले जान्नै पर्ने केही नियमका बारेमा चर्चा गर्दै छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





