SKIP TO MAIN CONTENT

एसीटीमा सवारी चोरी, भेटिदैँन होला भन्छन् यी नेपाली

STOLEN E-BIKES ELECTRIC SCOOTERS ACT
A supplied image of e-bikes and electric scooters recovered following the search of a home in Ngunnawal, ACT. Credit: AAP Image/Supplied by ACT Policing

क्यानबरामा सवारीसाधन हराएका उजुरीहरू बढ्न थाले पछि एसीटी प्रहरीले प्रदेशवासीलाई सुरक्षामा सावधानी अपनाउन आग्रह गरेको छ। सन् २०२४ मा हालसम्म ५६७ वटा त्यस्ता उजुरी परेको प्रहरीले बताएको हो। यस्तै समस्या भोगेका एसीटीका नेपाली भाषीहरू के भन्छन्?

Published

By Sapana Phuyal

Source: SBS

Skip to podcast episode content

क्यानबरामा सवारीसाधन हराएका उजुरीहरू बढ्न थाले पछि एसीटी प्रहरीले प्रदेशवासीलाई सुरक्षामा सावधानी अपनाउन आग्रह गरेको छ। सन् २०२४ मा हालसम्म ५६७ वटा त्यस्ता उजुरी परेको प्रहरीले बताएको हो। यस्तै समस्या भोगेका एसीटीका नेपाली भाषीहरू के भन्छन्?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now