SKIP TO MAIN CONTENT

एजुकेसन, हेल्थ र लाइफस्टाइल बारे यी दुई कलाकारको अस्ट्रेलियामा बस्ने नेपालीलाई सल्लाह

karishma Trishala photo.PNG
Karishma Manandhar (Left) and Trishala Gurung during their visit to Australia. Source: SBS / Sunita Pokharel

अभिनेत्री करिश्मा मानन्धरका अनुसार अस्ट्रेलिया, नेपाली विद्यार्थीहरूका लागि एजुकेसन हब जस्तै हो। केही समय अगि अस्ट्रेलिया आएकी मानन्धरले आफूले यहाँको रौनक र ऊर्जा फरक पाएको एसबीएस नेपालीलाई बताएकी थिइन्। उनीसँगै एक कार्यक्रममा सहभागी भएकी डा त्रिशला गुरुङले भने अस्ट्रेलियाको व्यस्त जीवनमा नेपालीहरू कसरी स्वस्थ रहन सक्छन् भनेर केही ‘टिप्स’ दिएकी छिन्। उनीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्। नोट: डा गुरुङद्वारा दिइएका सुझावहरू उनका व्यक्तिगत धारणा हुन्, तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छ, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अभिनेत्री करिश्मा मानन्धरका अनुसार अस्ट्रेलिया, नेपाली विद्यार्थीहरूका लागि एजुकेसन हब जस्तै हो। केही समय अगि अस्ट्रेलिया आएकी मानन्धरले आफूले यहाँको रौनक र ऊर्जा फरक पाएको एसबीएस नेपालीलाई बताएकी थिइन्। उनीसँगै एक कार्यक्रममा सहभागी भएकी डा त्रिशला गुरुङले भने अस्ट्रेलियाको व्यस्त जीवनमा नेपालीहरू कसरी स्वस्थ रहन सक्छन् भनेर केही ‘टिप्स’ दिएकी छिन्। उनीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्। नोट: डा गुरुङद्वारा दिइएका सुझावहरू उनका व्यक्तिगत धारणा हुन्, तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छ, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

  • हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now