Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'अस्ट्रेलियाले वर्ल्ड स्टेजमा निकै राम्रो स्थान पाएको छ'

matildas game.png

(left) Raju Manandhar, former treasurer of All Nepal Football Association (ANFA). Credit: Facebook/ Raju Manandhar (L), AAP Image/AP Photo/Laurent Cipriani (R)

शनिवारको खेलमा स्वीडेनसँग हार बेहोरेको भए पनि सन् २०२३ को महिला विश्वकपमा अस्ट्रेलियाको पर्दशनको भने प्रशंसा भएको छ। सङ्घीय सरकारले २ करोड डलर महिलाहरूको खेलमा लगाउने बताइरहँदा मटील्डाजको अबको यात्रा कस्तो रहला। हामीले अखिल नेपाल फुटबल सङ्घका पूर्व कोषाध्यक्ष एवम् पूर्व राष्ट्रिय खेलाडी राजु मानन्धरसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

शनिवारको खेलमा स्वीडेनसँग हार बेहोरेको भए पनि सन् २०२३ को महिला विश्वकपमा अस्ट्रेलियाको पर्दशनको भने प्रशंसा भएको छ। सङ्घीय सरकारले २ करोड डलर महिलाहरूको खेलमा लगाउने बताइरहँदा मटील्डाजको अबको यात्रा कस्तो रहला। हामीले अखिल नेपाल फुटबल सङ्घका पूर्व कोषाध्यक्ष एवम् पूर्व राष्ट्रिय खेलाडी राजु मानन्धरसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now