SKIP TO MAIN CONTENT

सामुदायिक क्रिकेट: सुपर सिक्स शैलीमा जीएनआर कप हुने

GNR cricket.jpg
GNR cricket Team members Credit: supplied

विगत आठ वर्षदेखि सिड्नीमा सामुदायिक क्रिकेट खेल आयोजना गर्दै आएको जीएनआर क्लबले सुपर सिक्स क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने भएको छ। सिड्नी र क्यानबेराका १२ वटा टोलीले भाग लिने उक्त खेल यस पटक भने स्वर्गीय टेक बहादुर पौडेलको स्मृतिमा आयोजना हुदैछ । नेपाली समुदायलाई एकबद्ध बनाउन पनि लामो समयदेखि क्रिकेट खेलको आयोजना गर्ने गरेको आयोजक संस्थाले जनाएको छ। खेलका बारेमा आयोजक रमेश पौडेलसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

विगत आठ वर्षदेखि सिड्नीमा सामुदायिक क्रिकेट खेल आयोजना गर्दै आएको जीएनआर क्लबले सुपर सिक्स क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने भएको छ। सिड्नी र क्यानबेराका १२ वटा टोलीले भाग लिने उक्त खेल यस पटक भने स्वर्गीय टेक बहादुर पौडेलको स्मृतिमा आयोजना हुदैछ । नेपाली समुदायलाई एकबद्ध बनाउन पनि लामो समयदेखि क्रिकेट खेलको आयोजना गर्ने गरेको आयोजक संस्थाले जनाएको छ। खेलका बारेमा आयोजक रमेश पौडेलसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now