SKIP TO MAIN CONTENT

'डेटिङ कि म्याचमेकिङ्ग': अस्ट्रेलियामा जीवनसाथी कसरी खोज्ने?

pexels-a-darmel-7176586.jpg
Where should you start looking for dates in Australia?   Credit: Alena Darmel via Pexels

धेरै आप्रवासीहरू केवल प्रेमका लागि मात्र होइन, आत्मीयता र सम्बन्धको अनुभूति पुनः प्राप्त गर्न पनि सम्बन्ध खोजिरहेका हुन सक्छन्। आफ्ना प्रियजनहरूबाट अलगाव हुँदा प्रायः नयाँ सम्बन्धको आवश्यकता बढाउँछ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा नव आगन्तुकहरूले कसरी जीवनसाथी खोज्न सक्छन् भन्ने विषयमा बारेमा चर्चा गर्दैछौँ।

Published

By Maram Ismail

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

धेरै आप्रवासीहरू केवल प्रेमका लागि मात्र होइन, आत्मीयता र सम्बन्धको अनुभूति पुनः प्राप्त गर्न पनि सम्बन्ध खोजिरहेका हुन सक्छन्। आफ्ना प्रियजनहरूबाट अलगाव हुँदा प्रायः नयाँ सम्बन्धको आवश्यकता बढाउँछ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा नव आगन्तुकहरूले कसरी जीवनसाथी खोज्न सक्छन् भन्ने विषयमा बारेमा चर्चा गर्दैछौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now