SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: के अस्ट्रेलियामा माछा मार्न लाइसेन्स लिनु पर्छ?

Australia Explained - Fishing
It's estimated that one in five adults participate in recreational fishing every year. Source: Moment RF / Belinda Howell/Getty Images

के तपाईँलाई पनि माछा मार्न जान मन पर्छ? यदि मन पर्छ भने अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा माछा मार्ने सम्बन्धी विभिन्न राज्य र प्रदेशका नियम र अपनाउन पर्ने सुरक्षाका बारेमा चर्चा गर्दैछौँ।

Published

By Zoe Thomaidou

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

के तपाईँलाई पनि माछा मार्न जान मन पर्छ? यदि मन पर्छ भने अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा माछा मार्ने सम्बन्धी विभिन्न राज्य र प्रदेशका नियम र अपनाउन पर्ने सुरक्षाका बारेमा चर्चा गर्दैछौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now