Queues to scale Mt Everest are long - and growing. (AAP) Source: AAP
सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गर्दा आरोहीहरूको सङ्ख्या धेरै भएको हो कि भन्ने प्रश्न उठेको छ। यस वर्ष मात्र यो समाचार तयार पारुन्जेल १२ जनाले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाइसकेका छन्। जसमध्ये एक अस्ट्रेलियाली जेसन केनिसन सहित नौ जना विदेशी रहेका छन् भने नेपाली तिन जना छन्। त्यस्तै चार विदेशी र एक नेपाली सहित पाँच जना बेपत्ता छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।