SKIP TO MAIN CONTENT

'सपना पुरा गर्नु छ भने सुत्नु हुँदैन' गायक समीर आचार्य

samir achaya3.jpg
Credit: Samir Acharya/ Facebook

लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका गायक समीर आचार्यले हालै मात्र आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। अस्ट्रेलियामा पढ्ने क्रममा निकै कष्टसँग सङ्गीत यात्रालाई अगाडी बढाएको बताउने गायक आचार्यले अहिले भने सङ्गीत सिर्जनाले नै आफूलाई विश्वका विभिन्न कुनामा पुर्याएको बताउँछन्। अस्ट्रेलियामा आफ्नै रेकर्डिङ्ग स्टुडियो सञ्चालन गर्दै आइरहेका आचार्यले आफ्नो साङ्गीतिक यात्राबारे हामीसँग बताएका छन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका गायक समीर आचार्यले हालै मात्र आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। अस्ट्रेलियामा पढ्ने क्रममा निकै कष्टसँग सङ्गीत यात्रालाई अगाडी बढाएको बताउने गायक आचार्यले अहिले भने सङ्गीत सिर्जनाले नै आफूलाई विश्वका विभिन्न कुनामा पुर्याएको बताउँछन्। अस्ट्रेलियामा आफ्नै रेकर्डिङ्ग स्टुडियो सञ्चालन गर्दै आइरहेका आचार्यले आफ्नो साङ्गीतिक यात्राबारे हामीसँग बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now