SKIP TO MAIN CONTENT

के सिरोहियाको नागरिकता प्रकरण कान्तिपुरको मनोबल घटाउन हो?

Police arrest Kailash Sirohiya (center) from the office of Kantipur Publications in Kathmandu, Nepal on Tuesday, 21 May 2024.
Police arrest Kailash Sirohiya (center) from the office of Kantipur Publications in Kathmandu, Nepal on Tuesday, 21 May 2024. Source: AP / Sujan Gurung/AP

नेपाली नागरिकता दुरुपयोग गरेको भन्दै परेको एक उजुरीको आधारमा मङ्गलवार, २१ मेमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाको पक्ष र विपक्षमा यतिखेर नेपालमा बृहत् चर्चा परिचर्चा जारी छ। सिरोहियाले भने आफूमाथिको कारवाहीलाई पूर्वाग्रह राखी कदम उठाइएको बताएका छन्। तर के कथित सहकारी ठगी सम्बन्धि विषयमा आफ्नो नाम मुछेर कान्तिपुरले समाचार छाप्दै आएका कारण नेपालका गृहमन्त्री रवि लामिछानेमाथि शङ्का गर्ने ठाउँ छ त? कान्तिपुरका मालिकसँगै केही समय अघि लामिछानेको नागरिकता विवादलाई पनि आफूले नै उजागर गरेको बताउने पत्रकार कृष्णप्रसाद (केपी) ढुङ्गानासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नेपाली नागरिकता दुरुपयोग गरेको भन्दै परेको एक उजुरीको आधारमा मङ्गलवार, २१ मेमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाको पक्ष र विपक्षमा यतिखेर नेपालमा बृहत् चर्चा परिचर्चा जारी छ। सिरोहियाले भने आफूमाथिको कारवाहीलाई पूर्वाग्रह राखी कदम उठाइएको बताएका छन्। तर के कथित सहकारी ठगी सम्बन्धि विषयमा आफ्नो नाम मुछेर कान्तिपुरले समाचार छाप्दै आएका कारण नेपालका गृहमन्त्री रवि लामिछानेमाथि शङ्का गर्ने ठाउँ छ त? कान्तिपुरका मालिकसँगै केही समय अघि लामिछानेको नागरिकता विवादलाई पनि आफूले नै उजागर गरेको बताउने पत्रकार कृष्णप्रसाद (केपी) ढुङ्गानासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now