Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

‘टिकटकमै फिल्म सकाइन्छ’: डिजिटल कन्टेन्ट र बदलिँदो दर्शक बानीबारे लेखमणि त्रिताल

Lekhmani Trital speaks on changing digital content habits.

Lekhmani Trital speaks on changing digital content habits. Source: Supplied / Lekhmani Trital, Getty Images / Raul Ortin

लेखमणि त्रिताल प्रत्यक्ष दर्शकमाझ उभिएर आफ्ना प्रस्तुति दिने स्ट्यान्ड अप कमेडियन त हुन् नै साथै उनका प्रस्तुतिका भिडियोहरू डिजिटल माध्यमहरूमा पनि दर्शकहरूले रुचाएको पाइन्छ। त्यसैले उनले कुराकानीको यो तेस्रो भागमा टिकटक, युट्युब, पोडकास्टबारे साथै कन्टेन्ट बनाउने माध्यम र छोटो भिडियोप्रति बढ्दो आकर्षणसँगै कन्टेन्ट बनाउने तरिकामा आएका परिवर्तनबारे आफ्ना विचार राखेका छन्।

Published

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

लेखमणि त्रिताल प्रत्यक्ष दर्शकमाझ उभिएर आफ्ना प्रस्तुति दिने स्ट्यान्ड अप कमेडियन त हुन् नै साथै उनका प्रस्तुतिका भिडियोहरू डिजिटल माध्यमहरूमा पनि दर्शकहरूले रुचाएको पाइन्छ। त्यसैले उनले कुराकानीको यो तेस्रो भागमा टिकटक, युट्युब, पोडकास्टबारे साथै कन्टेन्ट बनाउने माध्यम र छोटो भिडियोप्रति बढ्दो आकर्षणसँगै कन्टेन्ट बनाउने तरिकामा आएका परिवर्तनबारे आफ्ना विचार राखेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now