The history-making run by the Matildas at this year's FIFA Women's World Cup has come to an end. Credit: Sports Press Photo/Sipa USA/AAP Image
शनिवार स्वीडेनसँगको खेलमा हार बेहोरेसँगै अस्ट्रेलियाको विश्वकप यात्रा सकिएको छ। ब्रिसबेनमा भएको खेलमा स्वीडेनसँग दुई शून्य गोलबाट पराजित भए तापनि मटील्डाजको सेमिफाइनलसम्मको यात्राको भने निकै प्रशंसा भएको छ। आज राति महिला विश्वकपको फाइनलमा स्पेन र इङ्गल्यान्ड भिड्दै छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।