Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘मिसन मुन’: पाँच दशक पछिको चन्द्रमा यात्रामा अस्ट्रेलियाको भूमिका के हो?

Lunar mission set to launch this week (AAP)

Lunar mission set to launch this week (AAP) Source: AAP / Michael Cain Jr/Sipa USA/Michael Cain Jr./Sipa USA

सन् १९६९ पछि पहिलोपटक चन्द्रमासम्म पुग्नका लागि एक टोली अन्तिम तयारीमा जुटेको छ। नासा अर्न्तगतको १० दिने उक्त मिसनका लागि चार जनाको एक समूहले दुई वर्षदेखि तालिम लिइरहेका छन्। अमेरिकाको समय अनुसार १ एप्रिल सन् २०२६ का लागि तय भएको मिसनमा अस्ट्रेलियाको भूमिका कस्तो रहला? अस्ट्रेलियाको विज्ञान सम्बन्धी अनुसन्धान संस्था सीएसआइआरओमा कार्यरत खगोलशास्त्री राजन क्षेत्रीसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

Published

By Allan Lee

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

सन् १९६९ पछि पहिलोपटक चन्द्रमासम्म पुग्नका लागि एक टोली अन्तिम तयारीमा जुटेको छ। नासा अर्न्तगतको १० दिने उक्त मिसनका लागि चार जनाको एक समूहले दुई वर्षदेखि तालिम लिइरहेका छन्। अमेरिकाको समय अनुसार १ एप्रिल सन् २०२६ का लागि तय भएको मिसनमा अस्ट्रेलियाको भूमिका कस्तो रहला? अस्ट्रेलियाको विज्ञान सम्बन्धी अनुसन्धान संस्था सीएसआइआरओमा कार्यरत खगोलशास्त्री राजन क्षेत्रीसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम् का हुन् जसमा एसबीएस नेपालीको समर्थन वा विमति रहेको छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now