Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा ‘सयौं थुङ्गा’ बज्दा छातीमा हात राखेर नेपाललाई सम्मान

Nepali Buwa

As the Nepali national anthem resonated through the air, Nepali community Members observed to stand resolutely, with their hands placed respectfully over their hearts. Credit: SBS Nepali/Krishna Pokhrel

अस्ट्रेलियामा नेपाली सामुदायिक कार्यक्रमहरू आयोजना गरिँदा दुवै देशको राष्ट्रिय गान बजाउने चलन छ। तीजको यस्तै एक कार्यक्रम केही दिन अघि सिड्नीको बरवुडमा आयोजना गरिएको थियो जहाँ उपस्थित केही मानिसहरूले नेपाली राष्ट्रिय गान बज्दा उभिएर छातीमा हात राखेका थिए। उनीहरूले ‘अस्ट्रेलियन नेश्नल एन्थम’ बज्दा उत्तिकै सम्मान देखाए थिए। मातृभूमिप्रतिको माया र आफूलाई थुप्रै अवसर दिने अस्ट्रेलिया प्रतिको सम्मान स्वरूप स्वतःस्फूर्त यस्तो भावना आएको ती मध्ये केहीले एसबीएस नेपालीलाई बताएका छन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा नेपाली सामुदायिक कार्यक्रमहरू आयोजना गरिँदा दुवै देशको राष्ट्रिय गान बजाउने चलन छ। तीजको यस्तै एक कार्यक्रम केही दिन अघि सिड्नीको बरवुडमा आयोजना गरिएको थियो जहाँ उपस्थित केही मानिसहरूले नेपाली राष्ट्रिय गान बज्दा उभिएर छातीमा हात राखेका थिए। उनीहरूले ‘अस्ट्रेलियन नेश्नल एन्थम’ बज्दा उत्तिकै सम्मान देखाए थिए। मातृभूमिप्रतिको माया र आफूलाई थुप्रै अवसर दिने अस्ट्रेलिया प्रतिको सम्मान स्वरूप स्वतःस्फूर्त यस्तो भावना आएको ती मध्ये केहीले एसबीएस नेपालीलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now