प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको भनी आइतवार, मे ३१ मा प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको चौतर्फी चर्चा भएको छ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले कालापानी लिम्पियाधुराको समस्या लामो समयदेखि रहेको र अन्य ठाउँमा पनि समस्या रहेको भन्दै ती सीमाका नागरिकले सरकार भएको कहिले अनुभूति गर्न सक्छन् भनी प्रधानमन्त्रीलाई सोधेको प्रश्नमा आएको जवाफले चर्चा पाएको हो। सांसद राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताए। एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





