Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

‘नेपालमा गरिखाने प्रत्याभूति दिन सकियो भने धेरै नेपाली फर्कन्छन्’: स्वर्णिम वाग्ले

Swarnim Wagle 2

Swarnim Wagle speaks with SBS Nepali about Australia–Nepal relations, advice for Nepali youth and Nepal’s economic future. Credit: SBS Nepali/Krishna Pokhrel

अस्ट्रेलियन नेश्नल युनिभर्सिटी (एएनयु)बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका स्वर्णिम वाग्लेले, नेपालमा गत सालको जेन जी आन्दोलन पछि सम्पन्न पहिलो आम निर्वाचनबाट बनेको वालेन्द्र शाह नेतृत्वको सरकारको तर्फबाट हिजो शुक्रवार, २९ मेमा लगभग रु २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरेका छन्। आफू पढेकै युनिभर्सिटीमा 'अस्ट्रेलेजियन एड कन्फ्रेन्स'मा भाग लिन केही महिना पूर्व अस्ट्रेलिया आउँदा समसामयिक विषय तथा अस्ट्रेलिया र नेपालको सम्बन्धबारे उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी एसबीएस साउथ एसियन अन्तर्गतको नेपाली रेडियो कार्यक्रममा पहिलो पटक मङ्गलवार, १३ ज्यानुअरी २०२६ मा प्रसारण भएको थियो।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियन नेश्नल युनिभर्सिटी (एएनयु)बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका स्वर्णिम वाग्लेले, नेपालमा गत सालको जेन जी आन्दोलन पछि सम्पन्न पहिलो आम निर्वाचनबाट बनेको वालेन्द्र शाह नेतृत्वको सरकारको तर्फबाट हिजो शुक्रवार, २९ मेमा लगभग रु २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरेका छन्। आफू पढेकै युनिभर्सिटीमा 'अस्ट्रेलेजियन एड कन्फ्रेन्स'मा भाग लिन केही महिना पूर्व अस्ट्रेलिया आउँदा समसामयिक विषय तथा अस्ट्रेलिया र नेपालको सम्बन्धबारे उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी एसबीएस साउथ एसियन अन्तर्गतको नेपाली रेडियो कार्यक्रममा पहिलो पटक मङ्गलवार, १३ ज्यानुअरी २०२६ मा प्रसारण भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now